२४ भदौ, बुटवल । जसपा नेपालका महासचिव डा. सुरेन्द्र झाले लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले गरेको निर्णय अवैधानिक भन्दै कानूनी उपचारमा जाने बताएका छन् । बुधबार लुम्बिनी प्रदेश सभा सचिवालयले जनता ...